लघुवित्त पीडितसँग सरकारको पाँचबुँदे सहमति, आन्दोलन र अनशन अन्त्य
nepalviews.com · Sat Aug 01 01:45:10 GMT 2026

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै संघर्ष समितिले देशभर सञ्चालन गरिरहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम आजैदेखि पूर्ण रूपमा अन्त्य गर्ने भएको छ ।
नेपाल सरकारका माननीय अर्थमन्त्रीको साउन १४ गतेको निर्णयअनुसार गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका पदाधिकारीबीच साउन १५ गते अर्थ मन्त्रालयको सुवर्णहलमा भएको छलफलपछि पाँचबुँदे सम्झौता सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)