समय रोकिएको घडी
baahrakhari.com · Sat Aug 01 01:53:27 GMT 2026

घरको आँगनबाट साँझ परेपछि पश्चिमतिर देखिने उज्याला बत्तीहरू मलाई कुनै रहस्यमय सहरका आँखाजस्ता लाग्थे । पहाडको काखमा टाँसिएका ती झिलिमिली उज्यालाहरू हेर्दा म कल्पना गर्थें, त्यो सहरमा पुगेपछि जीवन बदलिन्छ होला ।
दुःखहरू साना हुन्छन् होला र मानिसले आफ्ना सपनाहरूलाई कुनै सुरक्षित ठाउँमा राख्न पाउँछन् होला ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)