हजुरआमाको हत्या आरोपमा १८ वर्षीय नाति पक्राउ
ratopati.com · Sat Aug 01 01:59:24 GMT 2026

रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ।
अस्ति १४ गते बिहीबार साँझ करिब ६ बजे स्थानीय अन्दाजी ७५ वर्षीया तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)