सुनसरी घटना : जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह
nagariknews.nagariknetwork.com · Sat Aug 01 01:51:07 GMT 2026

प्रेस काउन्सिल नेपालले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुखद घटनाका सम्बन्धमा सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित, जिम्मेवार र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले शुक्रबार विज्ञप्ति जारी गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)