रसुवा बाढीपीडितका लागि उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
dcnepal.com · Thu Aug 27 13:50:52 GMT 2026

काठमाडौं। रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ। सरकारले प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेको छ। सोहीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थाल्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)