जनकपुरधाम, हेटौँडा र नेपालगञ्जमा आज सद्भाव र्याली निकालिँदै
kathmandupati.com · Sat Aug 01 02:16:38 GMT 2026

काठमाण्डु- सुनसरी, सिरहासहित तराई–मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न देशका विभिन्न स्थानमा शनिबार सामाजिक सद्भाव र्याली गर्न लागिएको छ ।
सामाजिक सद्भाव कायम गर्न जनकपुरमा शनिबार वृहत सद्भाव र्याली आयोजना गर्न लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)