खुकुलो बन्दै कर्फ्युः धनुषा र सिराहामा १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने [तस्बिरहरू]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
जनकपुरधाम । धनुषा र सिराहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू चालु रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)