मानिसको शरीरमा भेटियो रहस्यमय डिएनए, वैज्ञानिकहरूले नाम दिए ‘भूत पुर्खा’
kendrabindu.com · Sat Aug 01 02:35:28 GMT 2026

काठमाडौं । मानिसको शरीरमा त्यस्तो डिएनएको मात्रा भेटिएको छ, जसको कुनै पनि अवशेष अहिलेसम्म पहिचान भएको छैन । यो अध्ययन अहिले सिमित संख्यामा मात्रै गरिएको छ ।
त्यसैले यसबारे थप अध्ययन जरुरी रहेको वैज्ञानिकहरुले बताएका छन् । यदि, यो अध्ययन पुष्टि भएमा मानव जातिको विकासक्रम यसअघि विश्वास गरिएभन्दा जटिल रहेको उजागर हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)