अर्जेन्टिनाका ६ खेलाडीमाथि विश्वकप प्रतिबन्धको सम्भावना
nepalviews.com · Sat Aug 01 02:34:50 GMT 2026
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपका क्रममा देखिएको विवादास्पद गतिविधिका कारण अर्जेन्टिनाका छ जना खेलाडीमाथि सन् २०३० को विश्वकपमा प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
यस वर्षको विश्वकपमा अर्जेन्टिनाका खेलाडीहरूको व्यवहारले व्यापक विवाद निम्त्याएको थियो । इंग्ल्यान्डलाई हराएर सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘Las Malvinas son Argentinas’ लेखिएको राजनीतिक ब्यानर प्रदर्शन गरेका थिए, जसको अर्थ ‘फकल्याण्ड द्वीप अर्जेन्टिनाकै हो’ भन्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)