काठमाडौंमा ‘अन्तर्राष्ट्रिय अप्लाइड साइकोलोजी सम्मेलन’ हुँदै
annapurnapost.com · Sat Aug 01 02:39:05 GMT 2026

काठमाडौं: बढ्दो मानसिक स्वास्थ्य समस्या, विश्वव्यापीकरण र प्राविधिक परिवर्तनले निम्त्याएका समसामयिक मनोसामाजिक चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले काठमाडौंमा ‘अन्तर्राष्ट्रिय अप्लाइड साइकोलोजी सम्मेलन’ (आईसीएपी २०२६) आयोजना हुने भएको छ।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजको आयोजनामा साउन २१ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)