विधायन व्यवस्थापन समितिको बैठक बस्दै
khabarhub.com · Sat Aug 01 02:47:44 GMT 2026

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)