रेखाको चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
baahrakhari.com · Sat Aug 01 02:51:40 GMT 2026

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त र विज्ञानी पराजुलीको छ ।
गीतमा एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पनाको वरिपरि केन्द्रित छ । गीतको भिडियोमा दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)