नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
kathmandupati.com · Sat Aug 01 03:06:31 GMT 2026

काठमाण्डु – भारतसँगको सीमा विवाद नेपालमा व्यापक बहसको विषय बनिरहेका बेला दुवै देशले सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न लागेको छ ।
सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न सर्वे अधिकारी समिति (एसओसी) को १३औँ बैठक साउन २७देखि २९ गतेसम्म भारतको लखनउमा बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)