धेरै बोलेर होइन, काम गर्नुहोस् मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ – धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन
arthadabali.com · Mon Jun 29 05:32:13 GMT 2026

काठमाडौँ/ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डा वाग्लेले उनलाई शपथ गराएका हुन् ।
यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)