आजदेखि प्रतिनिधिसभाका सांसदहरूलाई तालिम दिइँदै
corporatenepal.com · Mon Jun 29 05:25:20 GMT 2026

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सांसद्हरूलाई संसदीय प्रक्रिया र अभ्यासका विषयमा दुई दिन तालिम दिन लागिएको संसद् सचिवालयले जनाएको छ ।
तालिम सोमबार र मंगलबार अपराह्न संघीय संसद् सचिवालय सिंहदरबारको हलमा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)