नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल
ajakoartha.com · Sat Aug 01 03:15:00 GMT 2026

काठमाडौं- दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।
कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)