निजी मेडिकल कलेज सञ्चालक र सरकारबिच टसल
ratopati.com · Sat Aug 01 03:24:08 GMT 2026

काठमाडौँ । निजी मेडिकल कलेज सञ्चालक र सरकारबिच टसल सुरु भएको छ । निजी मेडिकल कलेजमा सिट संख्या घटाउने गरी सरकार अघि बढेको भन्दै मेडिकल कलेज सञ्चालक र सरकारबिच टसल सुरु भएको हो ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एशोसिएशन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बिहीबारदेखि लागु हुने गरी निर्वाहभत्ता रोक्ने निर्णय गरेको छ । यो निर्णयबाट झन्डै तीन हजार पाँच सय आवासीय चिकित्सक प्रभावित हुने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)