निसान टेकटन नाईमा मोबिलीटी एक्स्पो २०२६ मा सार्वजनिक हुने
ajakoartha.com · Sat Aug 01 03:18:00 GMT 2026

काठमाडौं- नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि. ले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल-न्यू Nissan TEKTON लाई नेपालमा पहिलो पटक NAIMA Mobility Expo 2026 मार्फत सार्वजनिक गर्न लागेको छ। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुँदैछ।
विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको Nissan TEKTON, निसानको नयाँ प्रिमियम SUV हो, जसले कम्पनीको SUV लाइनअपमा महत्वपूर्ण थपको रूपमा स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित TEKTON ले नेपालका ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)