सुनसरीमा लगाइएको कर्फ्यु दिनभरिका लागि हट्यो, निषेधाज्ञा कायमै
nepalpress.com · Sat Aug 01 03:24:57 GMT 2026

विराटनगर । सुनसरीका ९ वटा स्थानीय तहमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश हटाए पनि निषेधाज्ञा आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रप्रसाद अर्यालले यसअघि साउन १२ गते राति ९ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्मका लागि हटाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)