चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव
nepalviews.com · Sat Aug 01 03:38:21 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ ।
सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)