लगनखेल मालपोतका तीन नायब सुब्बासहित पाँच जना तीन लाख घुससहित पक्राउ
kharibot.com · Sat Aug 01 03:35:00 GMT 2026

काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)