३९ जिल्लाका नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
himalpress.com · Sat Aug 01 03:48:43 GMT 2026

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका ३९ जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले शनिबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)