रेजिडेन्ट र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद
kendrabindu.com · Sat Aug 01 03:54:58 GMT 2026

काठमाडौं । रेजिडेन्ट (एमडी/एमएसका आवासीय) र इन्टर्न (एमबीबीएस/बीडीएसका प्रशिक्षार्थी) चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ।
डा. गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज सञ्चालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो। डा. केसी र सरकारबीच सोमबार सातबुँदे सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)