ब्रड पिकमा आज फेरि उद्धार उडान, थप उद्धार टोली र शेर्पा परिचालन हुँदै
makalukhabar.com · Sat Aug 01 04:04:16 GMT 2026

काठमाडौं । पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रड पिक क्षेत्रमा शनिबार पुनः उद्धार उडान सञ्चालन गरिने भएको छ ।
शुक्रबार प्रतिकूल मौसम, लगातारको भारी हिमपात तथा कमजोर दृश्यताका कारण उद्धार अभियान स्थगित गरिएको थियो । मौसममा आंशिक सुधार आउने अपेक्षासँगै शनिबार बिहानदेखि हेलिकप्टरमार्फत उद्धार उडान पुनः सुरु गर्ने तयारी गरिएको गिलगिट–बाल्टिस्तान प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)