कावासोतीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु
ratopati.com · Sat Aug 01 04:12:24 GMT 2026

नवलपरासी । कावासोती नगरपालिका –०८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका –०८ बस्ने ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)