जनकपुरमा कर्फ्यु खुकुलो, निकालियो सद्भाव र्याली
himalpress.com · Sat Aug 01 04:22:09 GMT 2026

काठमाडौँ- जनकपुरधाममा कर्फ्यु खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार अपराह्नदेखि लगाएको कर्फ्यु शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म खुकुलो पारेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन बिहान १० बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)