धनुषामा पनि कर्फ्यु हट्यो, प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी
shilapatra.com · Sat Aug 01 04:27:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय धनुषाले १४ साउनदेखि लागू गरिएको कर्फ्यु आदेश हटाउँदै प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम शनिबार बिहान १० बजेदेखि कर्फ्यु आदेश हटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल जानकारी दिए । कर्फ्यु हटेसँगै अर्को आदेश जारी नभएसम्म तोकिएका क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा लागू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)