बागमती प्रदेशको मन्त्रालय भवन निर्माण : पहिलो चरणमा ३ हजार ४८४ रुख काटिँदै
ratopati.com · Sat Aug 01 04:45:00 GMT 2026

मकवानपुर । बागमती प्रदेशको स्थायी राजधानी हेटौँडामा प्रदेश सरकारको एकीकृत प्रशासनिक संरचना (मन्त्रालयका भवनहरू) निर्माण प्रक्रिया अघि बढाइएको छ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र डिभिजन वन कार्यालय मकवानपुरबिच भएको द्विपक्षीय सम्झौतासँगै प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अघि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)