काठमाडौँसहित यी क्षेत्रमा वर्षाको सम्भावना ६० प्रतिशत
barnanmedia.com · Sat Aug 01 04:52:08 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभरका विभिन्न प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले जारी गरेको सहरको मौसम पूर्वानुमान अनुसार आज दिउँसो र राति धेरैजसो स्थानमा मध्यम तथा केही स्थानमा हल्का वर्षा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)