फेसबुक लाइभमार्फत 'गाउँमा हुल छिरेको' भ्रामक सूचना फैलाउने सिरहाका युवकले मागे माफी
ratopati.com · Sat Aug 01 05:02:55 GMT 2026

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले फेसबुक लाइभमार्फत भ्रामक र झुटो अभिव्यक्ति दिने एक युवकको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पार्दै त्यस्ता गतिविधि नगर्न सबैमा सचेत गराएको छ।
सिरहा नगरपालिका वडा नं. १२, सारस्वरका एक युवकले हिजो साँझ अन्दाजी ९:३० बजेतिर फेसबुक लाइभ गर्दै "मेरो गाउँमा प्रवेश गरिसक्यो, सीडीओ र एसपीको फोन रिसिभ भएन" भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)