३६० डिग्री एरियल भ्यूमा हेर्नुस् ऐतिहासिक रानीपोखरी (तस्बिरहरू)
setopati.com · Sat Aug 01 05:02:31 GMT 2026

काठमाडौंको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) र त्यस वरपरको क्षेत्र पछिल्लो समय अझै आकर्षक देखिन थालेको छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि रानीपोखरीलाई परम्परागत मल्लकालीन शिखर शैलीमा पुनःनिर्माण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)