जनकपुरधाममा सद्भाव र्यालीकै बीच हिन्दु सम्राट सेनाको प्रदर्शन
nepalviews.com · Sat Aug 01 05:03:42 GMT 2026

जनकपुर । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दु सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ ।
हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय अनुसार आज विहान सद्भाव निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)