लाइक होइन, लाइफ रोज्न सक्ने नेता बन्नुहोस् : गगन थापा
barnanmedia.com · Sat Aug 01 05:03:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा र सहानुभूति भएको बताएका छन् ।
शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधुनिक नेतृत्वका लागि ज्ञान, प्रविधि र सीप आवश्यक भए पनि मानवीय संवेदना नभए नेतृत्व सफल हुन नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)