साम्प्रदायिक सद्भाव कायम राख्न नागरिक समाजको अपिल, सर्वपक्षीय बैठक बोलाउन सरकारसँग आग्रह
shilapatra.com · Sat Aug 01 05:05:00 GMT 2026

नागरिक समाजका अगुवाहरूले सुनसरीको देवानगञ्जबाट सुरु भई देशका विभिन्न स्थानमा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई सर्वपक्षीय बैठक आयोजना गरी शान्ति, सद्भाव र संयमताका लागि सामूहिक आह्वान गर्न आग्रह गरेका छन् ।
प्राध्यापक, लेखक तथा पूर्वराजदूतसहितका नागरिक समाजका प्रतिनिधिहरूले शनिबार ६ बुँदे अपिल जारी गर्दै संघीय सरकारले गरिरहेको पहलकदमीलाई थप प्रभावकारी बनाउन सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक संस्थालाई समेटेर सर्वपक्षीय पहल गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)