यात्रा गर्दै हुनुहुन्छ ? यी सडकहरू छन् पूर्णअवरुद्ध (सूचीसहित)
bishowkhabar.com · Sat Aug 01 05:07:40 GMT 2026

काठमाडौं– अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)