बलिउड अभिनेत्री शिल्पा शेट्टीद्वारा पशुपतिनाथ दर्शन
ratopati.com · Sat Aug 01 05:10:48 GMT 2026

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन्। उनी एक कार्यक्रममा सहभागी हुन शुक्रबार नेपाल आएकी हुन्।
भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्थाले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँ ‘ईएमए एस ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन उनी काठमाडौँ आएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)