सेबोनका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथ, अर्थमन्त्रीको स्पष्ट सन्देश– ‘हस्तक्षेप हुँदैन, नतिजा चाहिन्छ’
ajakoartha.com · Mon Jun 29 05:38:00 GMT 2026

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)