बलिउड अभिनेत्री शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन
baahrakhari.com · Sat Aug 01 05:20:02 GMT 2026

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन् । शुक्रबार नेपाल आएकी उनले शनिबार बिहान पशुपतिनाथको दर्शन गरेकी हुन् ।
ईएमउफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्डमा सहभागी हुन उनी नेपाल आएकी हुन् । कन्भेन्सन सोल्टी होटेलमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)