खुमलटारमा धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरसहित)
aarthiknews.com

ललितपुर। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम भइरहेका बेला खुमलटारमा बिहानैदेखि धान रोपाइँ गरी दिवस मनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)