युक्रेनमा शनिबार बिहानै रूसले हान्यो मिसाइल र ड्रोन, केहीको मृत्यु, थुप्रै घाइते
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
किएभ । रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)