बाराको कलैयामा निकालियो सद्भाव र्याली
onlinekhabar.com · Sat Aug 01 05:47:55 GMT 2026

१६ साउन, बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला सदरमुकाम कलैयामा सद्भाव र्याली निकालेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको आह्वानमा शनिबार जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्यालीले कलैया बजार परिक्रमा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)