अमेरिकामा एफ-३५बी फाइटर जेट दुर्घटना, पाइलट सुरक्षित
barnanmedia.com · Sat Aug 01 05:44:12 GMT 2026

, काठमाडौं । अमेरिकाको स्यान डिएगोमा शुक्रबार बिहान मरिन कर्प्सको एफ-३५बी फाइटर जेट मिरामार एयर बेस नजिकै दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनापछि विमानमा लागेको आगोलाई दमकलकर्मीहरूले निभाएका छन्। मरिन कर्प्सका अनुसार, पाइलट समयमै ‘इजेक्ट’ गरेर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। उनलाई सामान्य चोट लागेको छ र उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)