बढ्दै कोदोको महत्व
baahrakhari.com · Sat Aug 01 05:57:48 GMT 2026

काठमाडौं । ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यस अवसरमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सम्पूर्ण किसान र सरोकारवालाहरूमा शुभकामना व्यक्त गर्दै कोदोको बहुआयामिक महत्वमाथि जोड दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)