भारतमा एलपी ग्यासको मूल्य घट्यो, नेपालमा के होला ?
nepalviews.com · Sat Aug 01 06:04:32 GMT 2026

काठमाडौं । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य अगस्ट १ देखि लागू हुने गरी नयाँ दिल्लीमा २०२ भारतीय रुपैयाँ र कोलकातामा २०० भारतीय रुपैयाँले घटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)