‘प्रमाण सुरक्षित राख्न सरकारले आधुनिक स्टोरेज क्षमता विकास गर्नुपर्छ’: मन्त्री महावीर पुन
barnanmedia.com · Sat Aug 01 05:53:58 GMT 2026

विज्ञान ,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना (स्याम्पल) सुरक्षित राख्ने क्षमता सरकारले नै विकास गर्नुपर्ने बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा मन्त्री पुनले नमुना कति समयसम्म राख्ने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गर्नुपर्ने बताए । उनले सबै स्याम्पल अनिश्चितकालसम्म भण्डारण गर्न सम्भव नभए पनि आवश्यक पूर्वाधार निर्माण गरेर निश्चित अवधि तोक्नुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)