अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा संरचनामा ठूला आक्रमणको तयारी, तेहरानको कडा चेतावनी
barnanmedia.com · Sat Aug 01 05:53:36 GMT 2026

अमेरिका र इजरायलले इरानका ऊर्जा पूर्वाधारमाथि ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार यसै साताभित्र इरानका विद्युत् उत्पादन केन्द्र (पावर प्लान्ट) र तेल प्रशोधन केन्द्र (रिफाइनरी)लाई लक्षित गर्दै संयुक्त सैन्य कारबाही हुन सक्ने तयारी भइरहेको छ।
रिपोर्टअनुसार, उक्त सैन्य योजनाबारे शुक्रबार अमेरिकाको क्याम्प डेभिडमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा समेत विस्तृत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)