बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह
khabarhub.com · Mon Jun 29 05:50:35 GMT 2026

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति विद्यालय प्रशासन तथा अभिभावकहरूको संस्था फ्रेन्ड्स अफ बुढानीलकण्ठ स्कुल (फोब्स) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)