झापामा बलात्कार आरोपमा एक जना पक्राउ
lokaantar.com

झापामा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझी छन् । उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)