ब्रोड पिक हिमपहिरोमा नेपालीसहित ४ जनाको शव फेला
bishowkhabar.com · Sat Aug 01 06:22:32 GMT 2026

काठमाडौं– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ ।
तीमध्ये तीन जनाको शव शुक्रबार बाहिर निकालिएको अधिकारीले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)