अमेरिकी सेनाको अत्याधुनिक एफ–३५ बी स्टेल्थ फाइटर जेट दुर्घटनाग्रस्त
barnanmedia.com · Sat Aug 01 06:28:25 GMT 2026

काठमाडौं– अमेरिकाको स्यान डिएगोस्थित मिरामार एयर बेस नजिक शुक्रबार बिहान अमेरिकी मरिन कर्प्सको एफ–३५बी स्टेल्थ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनापछि लागेको आगो दमकलकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)